म्याग्दीका स्थानीय तहमा आज माओवादी केन्द्रको सम्मेलन हुँदै

विकल्प न्यूज/बेनी मंसिर ११ गते । राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) आज शनिबार एकसाथ स्थानीय तहको अधिवेशन गरेर नेतृत्व चयन गर्दैछ् । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको नेकपा माओवादी केन्द्रको निर्बाचन समितिका म्याग्दी जिल्ला संयोजक चन्द्रबहादुर घिमिरेले जानकारी दिनुभयो । “सके सर्वसम्मत नत्र निर्वाचनमार्फत पालिकाको नेतृत्व चुनिन्छ,” उहाँले … Continue reading म्याग्दीका स्थानीय तहमा आज माओवादी केन्द्रको सम्मेलन हुँदै